सुरेश गुरुङ, कुवेत
“तिज बिशेष कार्यक्रम-२०१२” कुवेतमा सहभागीताको लागि अतिथी कलाकारको रुपमा नेपालका सुपर स्टार कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी पुर्व निर्धारित सूचना अनुसार आज १३ सेप्टेम्बर २०१२ का दिन, दिनको ठिक १.४० बजे गल्फ एअरको उडानबाट कुवेत आई पुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्