Daily Archives: 13/09/2012

नेपालका चर्चित कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी कुबेतमा


सुरेश गुरुङ, कुवेत

“तिज बिशेष कार्यक्रम-२०१२” कुवेतमा सहभागीताको लागि अतिथी कलाकारको रुपमा नेपालका सुपर स्टार कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी पुर्व निर्धारित सूचना अनुसार आज १३ सेप्टेम्बर २०१२ का दिन, दिनको ठिक १.४० बजे गल्फ एअरको उडानबाट कुवेत आई पुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कुबेरसिंह राना २३औँ प्रहरी महानिरीक्षक


अर्जुन सुवेदी, काठमाडौँ, भदौ २८ । कुबेरसिंह राना नेपाल प्रहरीका २३ औँ महानिरीक्षक नियुक्त भएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीबीचको विवादका कारण एक महिनादेखि प्रहरी महानिरीक्षक कसलाई नियुक्त गर्ने भन्ने अन्यौल थियो । आजको मन्त्रिपरिषद्को बैठकले रानालाई महानिरीक्षक नियुक्त गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

छोरीलाई यौनसम्पर्क गर्न लगाउने कस्तो बाबु आमा ( With Video)


बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् | पढ्नेक्रम जारी राख्नुहोस्

खेलाडीको ‘टीम स्पीरिट’ले नेताहरुलाई दबाबः प्रचण्ड


क्रिकेटरहरू सम्मानित
२८ भदौ, माओवादी अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीहरुको सफलताले टीम स्पीरिटमा काम गर्न नेताहरुलाई सन्देश र दबाब दिएको बताउनुभएको छ । हालै डिभिजन फोर को बिजेता भएर नेपाल फर्किएको नेपाली क्रिकेट टोलीलाई आज बिहान पार्टी कार्यालयमा सम्मान गर्दै प्रचण्डले भन्नुभयो- पढ्नेक्रम जारी राख्नुहोस्

अज्ञात रोगले १२ घण्टामा ४ जनाको मृत्यु


सुरेश यादव, जनकपुर, भदौ २८ – अज्ञात रोगको प्रकोपले धनुषाको पूर्वी गाविस बालाबाखरमा १२ घण्टा भित्र चार जनाको ज्यान गएको छ। बुधबार राति १० बजे यता मृत्यु हुनेमा धनुषा बालाबाखर- ८ का ३५ वर्षीय प्रदीप सदा, ४५ वर्षीया फुलकुमारी सदा, ४७ वर्षीया द्रोपदी सदा र ४० वर्षीया देवकीदेवी सदा छन् ।उनीहरुमध्ये तीन जनाको राति नै र एक जनाको आज बिहान ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज प्रहरी निरिक्षक रमेश देवले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्