Daily Archives: 11/09/2012

नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना !!


भर्खरै मलेसियामा सम्पन्न भएको पेप्सी आईसीसी वर्ल्डकप क्रिकेट लिग डिभिजन चारको खेलहरुमा लगातार ५ खेल जिती ट्रोफी हातपार्न सफल हुने हाम्रा महान नेपाली राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई सम्पूर्ण माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत परिवार हार्दिक बधाई दिन चाहन्छौं । पढ्नेक्रम जारी राख्नुहोस्

दिनभर यौन उत्तेजना, सयचोटी चरम आनन्द


अमेरिकामा एकजना यस्ती महिला छिन् जसलाई दिनभरी नै यौन उत्तेजना हुन्छ र सामान्य मैथुनबाटै उनले दिनमा कम्तिमा १ सय चोटी चरम आनन्द प्राप्त गर्न सक्छिन् । अमेरिकाको न्यू जर्सीस्थित मोन्टक्लेमा बस्ने ४४ वर्षकी किम राम्से नामकी महिला आफ्नो अविरल यौन चाहनाका कारण दिक्क छिन् । उनलाई सामान्य काम गर्दा पनि यौन उत्तेजना बढिहाल्छ र योनीमा अलिकति घर्षण हुने बित्तिकै चरम सुख अर्थात् क्लाइमेक्स प्राप्त हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्तनका मुन्टा नाप्ने प्रतियोगिता


यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता ? सुन्दरी प्रतियोगिता त हुनेगरेको हामीले सुने देखेकै हो । तर हुँदाहुँदा सुन्दरीहरुबीच कस्का स्तनका मुन्टा बढी राम्रा भन्ने प्रतियोगिता हुन थालेको छ । चीनमा हालै भएको एक सुन्दरी प्रतियोगितामा सहभागी हुनेहरुलाई स्तनका मुन्टाको नाप लिएर मात्र सहभागी गराउने नियम तोकिएपछि त्यसले विवाद र चर्चा एकसाथ सिर्जना गरेको छ । प्रतियोगिताका आयोजकहरुले सहभागी कलेजका छात्राहरुको लागि यस्तो मापदण्ड तोकिदिएका छन् की दुइवटा स्तनका मुन्टाबीचको दुरी २० सेन्टिमिटर भन्दा कम भएका तरुनीहरुले मात्र सुन्दरी प्रतियोगितामा भाग लिन पाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीजअघिकै बुरुकबुरुकः संस्कृति कि विकृति ?


दर खाने निम्तो आउला कि भन्ने डर !
२६ भदौ, काठमाडौं । तीज आउन अझै हप्तादिन बाँकी छ । तर शहरबजारका केही महिलाहरुको फर्याकफुरुक हेर्दा महिना दिन पहिलेदेखि नै तीज लागिसक्यो । जागीरे र फुर्सदिला महिलाहरुलाई अहिले ठाउँठाउँमा पुगेर दर खान र रातो साडीमा ढल्कँदै कम्मर मर्काएर नाचगान गर्न भ्याईनभ्याई छ । ‘हरेक दिनजसो कुनै न कुनै ठाउँबाट निम्तो आउँछ’ गायिका शोभा त्रिपाठीले अनलाइनखबरसित भन्नुभयो -’कहिले त एकै दिन दुई तीनवटा ठाउँबाट पनि आउँछ, कहाँ मात्रै गएर भ्याउने ?’ पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादीका कार्यकर्ताद्वारा स्कुल बस तोडफोड


रोहित राई, धरान, भदौ २६ – एकीकृत माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले धरानस्थित दिल्ली पब्लिक स्कुलको विद्यार्थी बोक्ने बस मंगलबार बिहान तोडफोड गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित सो स्कुलको बस बिहान विद्यार्थी लिन गएको समयमा अखिल क्रान्तिकारीले तोडफोड गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली क्रिकेट टोलीलाई बाजागाजासहित स्वागत


काठमाडौँ, भदौ २६  – विश्व क्रिकेट लिग डिभिजन ४ का सबै पाँच खेल र फाइनल जितेर लिग च्याम्पियन बन्दै स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ। टोलीको सांस्कृतिक बाजागाजासहित स्वागत गरिएको थियो।     सयौं संख्यामा उपस्थित क्रिकेट प्रेमीहरुले खेलाडीहरुलाई हुटिङ गरेर उत्साहित बनाएका थिए। उनीहरुले ‘ग्रेट क्यापेट पारस खड्का, ग्रेट कोच पुबुदु दासानायके’ भन्दै हुटिङ गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्