अमेरिकाविरुद्ध नेपालको जित


२५ भदौ, काठमाडौं – नेपालले अमेरिकालार्इ पराजित गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । सअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो ।  अमेरिकालाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ दि म्याच बसन्त रेग्मीले ५ विकेट लिए । यससँगै उनले प्रतियोगितामा सर्वाधिक २१ विकेट लिएका छन् । शक्ति गौचनले २ कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले समान १-१ विकेट लिए ।
Source: onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.