Daily Archives: 10/09/2012

एमाओवादीलाई मिल्न आग्रह गरेको राष्ट्रपतिको खुलासा


दीपेन्द्र विष्ट

भाद्र २५ – राष्ट्रपति रामवरण यादवले विभाजित एकीकृत माओवादीलाई मिल्न आग्रह गरेको खुलासा गरेका छन् । ९९ औं बीपी जयन्तीका अवसरमा सोमबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा भएको कार्यक्रममा राष्ट्रपति ले नयाँ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई मिल्न सुझाव दिएको खुलाए । ‘पार्टी फुटेपछि किरण (वैद्य)जी मलाई भेट्न शीतल निवास आउनुभएको थियो,’ वैद्यको नामै लिएर राष्ट्रपति ले भने, ‘ कांग्रेस , एमाले फुट्दा लोकतन्त्रका उपलब्धी गुमेका छन्, तपाईंहरु सकभर मिल्नुस् भनें ।’ पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाविरुद्ध नेपालको जित


२५ भदौ, काठमाडौं – नेपालले अमेरिकालार्इ पराजित गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । पढ्नेक्रम जारी राख्नुहोस्