वैशाख १ को संयोग गजबको छ, उनको जीवनमा। नयाँ वर्ष प्रारम्भ हुने यसै दिन उनको जन्मदिन र सरकारी जागिरसमेत पाएको दिन पनि हो। कोमल वली वैशाख १ को सुखद अनुभव अँगाल्न पाउँदा सधैं खुसी देखिन्छिन्। ०५० साल वैशाख १ गते उनले रेडियो नेपालमा समाचारवाचिकाका रूपमा जागिर पाएकी थिइन्। जन्मिएको साल नि ? टोलाउँदै उनले सीमित उत्तर दिइन्, वैशाख १ गते, वर्ष ? उनले भनिन्- ‘उन्नाइस’ कम भए जस्तो लाग्छ भने ‘उनन्तीस’, त्योभन्दा बढीचाहिँ होइन है, वलीले भनिन्- पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/09/2012
कोमल वली भन्छीन १६-१७ लागेपछि जोवनले प्रेम खोज्दो रहेछ,
Posted in अन्तर्वार्ता, मनोरन्जन
डिभिजन फोरको अन्तिम खेलमा नेपालले डेनमार्कको सामना गर्दै
२४ भदौ, काठमाण्डौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ मा आज अन्तिम खेलमा डेनमार्कको सामना गरिरहेको छ । मलेसियाको किनारा ओभल मैदानमा जारी प्रतियोगितामा नेपालले टस जित व्याटिङ गरिरहेको छ । पछिल्लो अवस्थामा नेपालले ४२ ओभर खेल्दै ५ विकेटमा १७४ रन बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
गुल्मीमा बस दुर्घटना, १४ जनाको मृत्यु
टेकनारायण भट्टराई, पाल्पा, भदौ २४ -गुल्मीमा बस दुर्घटना हुँदा मर्नेको संख्या १४ पुगेको छ।११ जना घटनस्थलमा र ३ जना तानसेन स्थित मिसन अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते १५ जनाभन्दा बढीलाई उपचारका लागि मिसन अस्पताल ल्याइएको छ। काठमाडौं जाँदै गरेको लु १ ख ५५८३ नम्बरको बस गुल्मीको हर्दिनेटा गाविसको लुम्छामा दुर्घटना भएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
Komal Oli, a Singing Bird of Nepal
By Dr. Ramesh Basnet, MA, LLM, PhD
(Solicitor and commissioner for oath, Supreme court of England and Wales, UK.)
Komal Oli has dominated the Nepalese cultural field since last more than two decades. She has released 11 albums and 7 of them have broken the records of sale. Several comments have made on her, but no academic analysis has been made even some of her most successful songs yet. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English Article