Daily Archives: 08/09/2012

गैर-आवासीय नेपाली सँघ, कुवेतलाई शुभ-कामना !!


बसन्त थापामगर, कुवेत

आफ्नो सुन्दर भविष्य र  सुनौला सपनाहरु साकार पार्न आफ्ना घर परिवार अनि मातृभूमिलाई छोडेर रोजगारीको शिलशिलामा आज हामी लाखौं नेपालीहरु विदेशिन बाध्य भएका छौं । प्रचण्ड गर्मीको बावजुद पनि आफ्नो कार्य ब्यस्तता र लगनशिलतालाई मध्य नजर राखेर अब हामीहरुले पनि केहि गर्नु पर्छ भनेर “समृद्घ नेपालको लागि लगानी र सृजनाशिलता” भन्ने नारा बोकेर गैर आवासीय नेपाली सँघ कुवेत जुर्मुराएर नेपाली समाज कुवेतमा अगुवाईको भूमिका निर्वाह गर्दै थोरै भए पनि “विदेशको कमाई स्वदेशमा लगानी” भन्ने उच्च मानसिकताका साथ अगाडी बढी रहेकोमा मगर सँघ कुवेत र मेरो आफ्नो ब्यक्तिगत तर्फबाट पनि सम्पूर्ण NRNA कुवेत परिवारलाई पूर्ण सफलताको शुभकामना दिन चाहन्छु । पढ्नेक्रम जारी राख्नुहोस्

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’


मलाई लोग्ने होइन,  लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सहमतिको सरकार पहिलो र अनिवार्य सर्त : महामन्त्री सिटौला


वीरगन्ज, भदौ २३ – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको संवैधानिक र राजनीतिक सङ्कट निकासका लागि राष्ट्रिय सहमतिको सरकार पहिलो र अनिवार्य सर्त भएको बताएका छन् । नेपाल प्रेस युनियन, पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानसभा पुनःस्थापना र निर्वाचन जुन विकल्प सहमति गर्दा पनि त्यसअघि नयाँ राष्ट्रिय सहमतिको सरकार बन्नुपर्दछ।’ पढ्नेक्रम जारी राख्नुहोस्