बसन्त थापामगर, कुवेत
आफ्नो सुन्दर भविष्य र सुनौला सपनाहरु साकार पार्न आफ्ना घर परिवार अनि मातृभूमिलाई छोडेर रोजगारीको शिलशिलामा आज हामी लाखौं नेपालीहरु विदेशिन बाध्य भएका छौं । प्रचण्ड गर्मीको बावजुद पनि आफ्नो कार्य ब्यस्तता र लगनशिलतालाई मध्य नजर राखेर अब हामीहरुले पनि केहि गर्नु पर्छ भनेर “समृद्घ नेपालको लागि लगानी र सृजनाशिलता” भन्ने नारा बोकेर गैर आवासीय नेपाली सँघ कुवेत जुर्मुराएर नेपाली समाज कुवेतमा अगुवाईको भूमिका निर्वाह गर्दै थोरै भए पनि “विदेशको कमाई स्वदेशमा लगानी” भन्ने उच्च मानसिकताका साथ अगाडी बढी रहेकोमा मगर सँघ कुवेत र मेरो आफ्नो ब्यक्तिगत तर्फबाट पनि सम्पूर्ण NRNA कुवेत परिवारलाई पूर्ण सफलताको शुभकामना दिन चाहन्छु । पढ्नेक्रम जारी राख्नुहोस्