विभिन्न विद्यार्थी सङ्गठनद्वारा मूल्यवृद्धिको विरोध


काठमाडौं, भदौ २० – विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज बिहान विरोध प्रदर्शन गरेका छन्। अनेरास्ववियु र नेविसङ्घलगायतका विद्यार्थी सङ्गठनले प्रदर्शनीमार्गमा जुलुसहित नाराबाजी र प्रदर्शन गरेका छन्।

त्यसैगरी अस्कल, सरस्वती, पशुपति र बानेश्वर क्याम्पसलगायत विभिन्न क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको नेविसङ्घका प्रवक्ता भूपी लामिछानेले जानकारी दिए । उनले २४ घन्टाभित्र माग सम्बोधन नभए थप सङ्घर्षका कार्यक्रम ल्याइने बताएका छन् ।

Source: nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.