कुवेतनेपाल, एड्मिन
४ सेप्टेम्बर २०१२ । नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई भने यो अवसरबाट बञ्चित हुन नपरेको अनुभव छ वहाँहरुसँग । कुवेतमा सार्वजनिक रुपमै तिजे कार्यक्रमको आयोजना गर्न कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले शुरुवात गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्