Daily Archives: 04/09/2012

कुवेतमा तिजको रौनक जताततै, बृहत् साँस्कृतिक धमाकाको तयारीमा कोसेली परिवार..


कुवेतनेपाल, एड्मिन

४ सेप्टेम्बर २०१२ । नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई भने यो अवसरबाट बञ्चित हुन नपरेको अनुभव छ वहाँहरुसँग । कुवेतमा सार्वजनिक रुपमै तिजे कार्यक्रमको आयोजना गर्न कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले शुरुवात गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासिय नेपाली सँघ कुवेतको “प्रेस विज्ञप्ति”


मिति: ०३ सेप्टेम्बर २०१२

आदरणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गैर आवसीय नेपाली संघ, कुवेतको तर्फवाट सामुहिक लगानीको लागि हार्दिक अपिल गर्दछौं । “नेपालको लागि नेपाली” भन्ने मुल नारालाई आत्मसात गरि नेपालीको हकहितको लागि पहिलो प्राथमिकता बोकेको गैर आवसीय नेपाली संघले फेरि नेपाली श्रमिकहरुलाई सामुहिक लगानी मार्फत आफ्नो पसिनाको कमाईलाई सदुयोग गर्ने मौका दिएको कुरा यसै विज्ञप्ती मार्फत पुन. सार्वजनिक गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्