एमाले अध्यक्ष खनाल अस्पताल भर्ना


पिसाब नलीमा पत्थरी देखियो, काठमाडौं, भदौ १६ – नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल पिसाबमा समस्या देखिएपछि आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा भर्ना भएका छन् । उनको पिसाब नलीमा पत्थरी देखिएको र लेजर प्रविधिद्वारा पत्थरी निकाल्ने तयारी भइराखेको जानकारी चिकित्सकले दिएका छन्।

उनलाई आज बिहान पिसाब फेर्न अप्ठ्यारो भएपछि सो अस्पतालमा भर्ना गरिएको अध्यक्ष खनालका सहयोगी रामबाबु अधिकारीले जानकारी दिएक छन् । रासस

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.