Monthly Archives: सेप्टेम्बर 2012

कतारको तारे होटलमा नेपाली लोक दोहोरीको घम्साघम्सी


घर छोडेर हिडियो हतारमा..
भेट भईयो यो दोहा कतारमा.. छिनको छिनैमा.. भेट भो माया के भनि बोलाउने पहिलो दिनैमा…

भोला थापा क्षेत्री, गणेश बानिया/दोहा-कतार, सेप्टेम्बर ३० । माथिको गीत मार्फत पहिलो चरणमा रहेका समुह चितवन युवा समाजका लिडर प्रेम परियारले  प्रवासी मगर संघ संग गाएर खुल्ला नेपाली लोक गीत प्रतियोगिता २०१२ छनोट चरणको कार्यक्रमको घम्साघम्सी सुरु गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

UAE Exchange Customer Service Week: Celebrating the king called customer


UAE Exchange, in alignment with International Customer Service Week (30th September to 4th October, 2012), celebrates its customers with special events and offers, reinforcing its commitment to offer its customers unparalleled experience.

‘Customer is the King!’ goes the saying. UAE Exchange, the leading global remittance and foreign exchange brand, treats each of its over 3.5 million customers, worldwide, in this royal fashion. पढ्नेक्रम जारी राख्नुहोस्

उपप्रधानमन्त्रीलाई अमेरिकामा कालोझण्डा


न्यूयोर्क, आश्विन १४ – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाइएको छ ।न्यूयोर्कमा भएको एक कार्यक्रममा श्रेष्ठलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । कांग्रेस सर्मथित कराँते खेलाडी मकेन्द्र सिंहले कालो झण्डासहित नाराजाबी गरेका थिए ।उनीहरुले भट्टराई सरकार अवैधानिक रहेको र तुरुन्त सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको माग गरे । पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि सोह्रश्राद्ध सुरु


१४ असोज, काठमाण्डौं – सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । पुर्णीमाबाट सुरु भएको सोह्रश्राद्ध औसीमा गएर समाप्त हुनेछ । आजदेखि १६ दिनसम्म हिन्दुपरम्परा अनुसार आफ्ना बाबुआमा नहुनेहरुले दिवंगत पितृहरुको सम्झनामा घरमै वा नजिकका तालकुण्ड नदिमा गएर स्नान गरि धार्मिक विधीअनुसार श्राद्ध गर्ने चलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

को हुन् कोइरालालाई आक्रमण गर्ने ?


 
काठमाडौँ, असोज १४  – कांग्रेस क्षेत्र नं. ४ काठमाडौंको क्षेत्रीय भेला उद्घाटनका क्रममा कपन पुगेका कांग्रेस सभापति कोइरालामाथि मञ्चमै आक्रमण प्रयास गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता प्रवेश बस्नेत कोइराला परिवारका निकट कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा हुन्।  पढ्नेक्रम जारी राख्नुहोस्

किन दुर्घटना भयो जहाज?


सुशील भट्टराई, काठमाडौं, असोज १४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सीता एयरको शुक्रबार बिहान सबेरैको जहाज दुर्घटना चरा ठोक्किएर भएको औपचारिक घोषणा गर्‍यो। तर, कसरी भन्ने अझै सार्वजनिक नगरे पनि निजी वायुसेवा कम्पनीहरूको छाता संगठनका एक उच्च पदाधिकारीले यस’bout खुलासा गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-सम्पर्क समिति, कुवेतले आगामी अक्टुवर १२ मा भलिवल प्रतियोगिता राख्दै..


पढ्नेक्रम जारी राख्नुहोस्

४५ हजार विद्यार्थीले पढ्ने स्कुल


३ सय रुपैयाँ ऋण लिएर सुरुमा ५ जना विद्यार्थी बाट सुरु गरेको एक विद्यालयमा अहिले ४५ हजार विद्यार्थीले पढिरहेका छन् । सायद यो स्कुलले स्थापना कालमा सोँचेको थिएन की कुनै दिन यो विश्वकै सबैभन्दा धेरै विद्यार्थी पढ्ने स्कुलको रुपमा गिनिज बुकमा नाम लेखाउनेछ । तर अन्ततः भारतको लखनउस्थित सिटी मन्टेश्वरी स्कुल सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुलको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्