महानगरका भित्री सडकमा विद्युतीय बस


१४ भदौ, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले राजधानीका पुराना भित्री सहरमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसधान निषेध गर्दै व्याट्रीबाट चल्ने सवारीसाधन चलाउने तयार गरेको छ महानगरपालिकाले न्युरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुरातात्विक र पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको खबर राजधानी दैनिकले छापेको छ । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनी प्रदूषण बढाएकाले विद्युतीय बस चलाउन लागेको उसको तर्क छ ।
महानगरपालिकाले चिनियाँ कम्पनीद्धारा उत्पादित विद्युतीय सवारी चलाउने तयारी गरेको हो । जसमा चालकसहित १४ जना अट्छन् । पहिलो चरणमा तीन सवारी चलाउने लक्ष्य छ । त्यो सफल भए ठमेलमा पनि विस्तार गरिने महानगरको योजना रहेको छ । सो बसको साढे १३ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.