राष्ट्रपति यादब र माओवादी अध्यक्ष प्रचण्डबीच भेट


भोली नै सहमति हुने प्रचण्डको विश्वास
१२ भदौ, काठमाण्डौ । राष्ट्रपति डाक्टर रामबरण यादबले दलहरुबीच छिटो सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन सितल निवासमा आज भएको भेटमा राष्ट्रपतिले राजनीतिक गतिरोधका ’boutमा सोचेर काम गर्न प्रचण्डलाई आग्रह गर्नुभयो ।

जवाफमा अध्यक्ष प्रचण्डले आजै विहान मात्र काँग्रेस सभापति सुशिल कोइरालालाई भेटेर सहमति कायम गर्ने ’boutमा छलफल गरेको भन्दै भोली प्रमुख तीनदलको बैठक बसि सहमति गरिने जानकारी गराउनु भयो । प्रचण्डले सरकारले सिफारिस गरेका चार अध्यादेशका अनुमोदन गर्नका लागि पनि राष्ट्रपतिलाई आग्रह गर्नुभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.