प्रधान मन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने


काठमाडौं, भदौ १२  – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज अपरान्ह ३ बजे उनले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा भट्टराईले आफ्नो १ वर्षे कार्यकालको समिक्षा र विपक्षीहरुले लगाएका आरोपको खण्डन गर्ने उनी निकट सुत्रले बताएका छन् । 
 आफ्नो प्रधानमन्त्रीत्वकालमा सरकारले गरेका उपलब्धि र सुरु गरेका सुधारका कार्यक्रम तथा राजनीतिक असमझदारीका कारण संविधानसभाको चुनाव घोषित मितिमा हुन नसक्ने परिस्थिति किन आयो भन्ने लगायतका कमीकमजोरीको विषयमा विस्तृत विवरण सार्वजनिक गर्ने बताइएको छ ।

यसैगरी नजिकै आइरहेको चाडपर्वलाई लक्षित गरी उनले खाद्यान्नमा उपभोक्तालाई राहत दिन उपभोक्तामुखी प्याकेज घोषणा गर्ने स्रोतले बताएको छ ।

Source: nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.