गैर आवासिय नेपाली सँघ कुवेतको जरुरी सूचना !!


मिति: २८ अगष्त २०१२

आदरणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

गैर-आवासिय नेपाली सँघले निकट भबिष्यमा नेपालको हाईड्रो पावर प्रोजेक्टमा सामुहिक रुपमा ठुलो धनराशीको लगानी गर्ने योजना रहेको तथा राष्ट्रिय समन्वय परिषद् कुवेतले समेत उक्त प्रोजेक्टमा सहभागीता जनाउने जानकारी गराउँदै, सम्पूर्ण इच्छुक कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सामुहिक तथा सुरक्षित लगानिमा सेयरको लागि सुर्वण अवसर रहेको गैर-आवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद् कुवेतको तर्फबाट सार्वजनिक गर्दछौं । साथै, यस सन्दर्भमा यहि आगामी ३१ अगष्त २०१२ शुक्रबारका दिन, दिनको ठीक २ बजेदेखी कुवेतको मालियास्थित होटल एसिया-एसियामा ब्रिहत छलफल तथा भलाकुसारीको कार्यक्रम राखिएकोले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उक्त अवसरमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

थप जानकारीको लागी सम्पर्क:
राजु खड्का – ९७९१२९९९, कल्याण श्रेष्ठ – ६५८९२४२०

गैर-अवासिय नेपाली सँघ(NRNA) कुवेत, परिवार

2 responses to “गैर आवासिय नेपाली सँघ कुवेतको जरुरी सूचना !!

  1. khoi yaha ta NRN ko presedent ko hastachhar nai chaina ta.. kasto achamma……….?????????????? rajendra sir tapai sanchai hunuhunchha?

  2. hoin sathi ho kuwait NRN ho ki ke ho ali bhujnu sakien: NRN kuwait ko president ko signature pni chhain sasthaako logo jasle pni banaunu sakchh.hunat lata deshma gara taneri thikai ho. lala badhai 6.

    Dil B.Pun
    Baglung-Kuwait

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.