विमानस्थल’bout वार्ता मन्त्रिपरिषद् पछिमात्र


११ भदौ, पोखरा – पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग सहित आन्दोलनमा उर्त्रिएका पोखरा बासीले आजको मन्त्रिपरिषद बैठक पछि मात्र सरकारसँग बार्ता गर्ने भएका छन् । सरोकार समितिसँग बार्ता गर्न पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटी जाने भनिएपनि मन्त्रिपरिषदको बैठक पछि सरकारले गरेका निर्णय लिएर मात्र बार्तामा आउन उनीहरुले माग गरेका छन् ।

आज मन्त्रीपरिषदको बैठकले निर्णय गरे पछि मात्रै मन्त्री बोगटी पोखरा जाने कार्यक्रम रहेको छ । यता पोरखराको आन्दोलन भने दिन प्रतिदिन कडा बन्दै गएको छ । यदि सरकारले बेलैमा आफुहरुको मागको सुनुवाई नगरे आन्दोलनको आधिबेहेरी सृजना गरीदिने पोखरेलीहरुले चेतावनी दिइएका छन् ।

पाँचौ दिनको रिले अनसन अन्तगत आज यातायात व्यवसायी र मजदुर अनसनमा बस्दैछन् ।

 Source:Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.