गजल


 रामकृष्ण पौडेल “अनयास”
मृर्यू दैव समय लाई   छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन ।
नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ
त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन ।

जे लेख्या छ बिधाताले त्यहि हुन्छ निधारमा
राम्रो लेखि नराम्रो लाई मेट्छु भन्दा मेटिदैन ।

मरेपछि चिता मा लास बगरमा जलाउदा
आफ्नै अस्तु अन्तिम चोटी भेट्छु भन्दा भेटिदैन ।

भरतपुर-13, गजलकुन्ज
चितवन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.