गजल


ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा(रुम्जाटार~३)

चेहरा नै मेटिएको रिल बोकी हिडेको छु
चल्ती खाता बन्द भाको बिल बोकी हिडेको छु

खेल्नु सम्म खेलाएर नाता तोडी जानेलाई;
मझो गरा सुम्पिएर डील बोकी हिडेको छु

ज्यानै दिंदा निष्ठुरीले रस चुसी मुटु सम्म;
घरि घरि बिझाउने खिल बोकी हिडेको छु

साथ संगै बिताउने कसम खाको निर्दयीले;
…चपाएर छोडिएको दिल बोकी हिडेको छु

कर्मै खोटी भए पछी निर्धो माथी घात थप्दै;
नियतिले हिर्काएको निल बोकी हिडेको छु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.