Daily Archives: 26/08/2012

तमू समाज कतारद्वारा खेलाडीहरुलाई बधाई तथा सम्मान


अगष्ट २६, दोहा- कतारवासी तमूहरुको साझा संस्था तमू समाज कतारले भलिवल खेलाडिहरुलाई अगष्ट २३ २०१२ का दिन एक कार्यक्रमको आयोजना गरी बधाई पत्रद्वारा सम्मान गरेको छ । तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति अन्तरगतका खेलाडीहरुले मुस्लिम धर्मालम्बीहरुको पर्व ईद अल फित्रको अवसरमा पाल्पाली सेवा समाज कतारले आयोजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


 रामकृष्ण पौडेल “अनयास”
मृर्यू दैव समय लाई   छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन ।
नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ
त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा(रुम्जाटार~३)

चेहरा नै मेटिएको रिल बोकी हिडेको छु
चल्ती खाता बन्द भाको बिल बोकी हिडेको छु

खेल्नु सम्म खेलाएर नाता तोडी जानेलाई;
मझो गरा सुम्पिएर डील बोकी हिडेको छु पढ्नेक्रम जारी राख्नुहोस्

मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या


बाल्टिमोर,अमेरिका- मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् | शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए | धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए | पढ्नेक्रम जारी राख्नुहोस्

दुबईको मेर्टो पार्कमा मादल सहित तिन नेपाली पक्राउ


निमकान्त पाण्डे युएई दुबई , २५-०८-२०१२ नेपाली महिलाहरुको महान चाड तिज नजिकिदै आउदै गर्दा बिदेसमा रहेका नेपालीहरुमा यसको प्रतक्ष्य प्रभाब पर्नु स्वाभाविकै हो । चाडपर्ब नजिक आउदा रमाइलो लाग्नु हामी नेपालीहरुलाई स्वाभाविक भएता पनि बिदेसमा चाडपर्ब मनाउनु त्यस देशको कानुनमा रहेर हाम्रो सस्कृति मान्नु पर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

चन्द्रमामा पहिलो पाइला टेक्ने आर्मस्ट्रङको निधन


१० भदौ, काठमाण्डौं – चन्द्रमामा पहिलो पटक पाइला टेकेर नयाँ किर्तीमान राख्न सफल अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन भएको छ । ८२ बर्षका आर्मस्ट्रङको शनिबार मृत्यु भएको परिवारीक स्रोतले जनाएको छ । आर्मस्ट्रङको गत अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरिएको थियो । मुटुको सल्यक्रिया पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनको निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा एअरपोर्टका ठेकेदारबाट माओवादीले ५० लाख घुस लिएको खुलासा


माओवादीभित्र चर्कियो ‘एअरपोर्ट-काण्ड’
राजेन्द्र अधिकारी
१० भदौ, पोखरा – पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भन्दै यतिबेला पोखरेलीहरु धर्नामा बसिरहेका छन, आन्दोलन गरिरहेका छन् । तर यही एअरपोर्ट बनाउन भन्दै माओवादीभित्र भइरहेको आर्थिक चलखेल यतिखेर छरपष्ट भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो डिभोर्स हल्ला मात्रै :मनिषा


स्मृति ढुंगाना, काठमाडौं, भदौ १० – अभिनेत्री मनीषा कोइरालाको डिभोर्सको हल्ला असत्य साबित भएको छ। विवाहपछि मुम्बई पुगेलगत्तै उनको डिभोर्सको हल्ला चलेको थियो।   ‘मिडियाका साथीहरुले चाहेअनुसार लेख्न पाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्