मिती २०१२, ०८, २४ शुक्रवार कुवैतको मालिया स्थित होटल एसिया एसियामा डी.वी. लोप्चन र बि.बी. मल्लद्धारा, गरिएको सांगितीक क्रार्यक्रम मित्रता युगल साँझ भव्यतापूर्वक सम्पन्न भयो ।उक्त कार्यक्रमको उदृघाटन कुवैतश्थित नेपाली दुतावासका श्रम सहचारी श्रीमती सृजना तिवारी र NRNA कुवैत का अध्यक्ष श्री राजेन्द्र तामाङद्धारा गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/08/2012
डी.वी. लोप्चन र बि.बी. मल्लको मित्रता युगल साँझ भव्यतापूर्वक सम्पन्न
Posted in अरब विशेष, प्रवासी समाचार
सुनारको जीवनरक्षामा सरकारले ब्लड-मनी दिने
देवेन्द्र भट्टराई, काठमाडौं, भाद्र ९ – संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहामा व्यक्ति-हत्याको अदालती सजायमा मृत्युदण्ड पाउने स्थितीमा रहेका पर्वतका दुर्गाबहादुर सुनारका तर्फबाट मृतक परिवारलाई बुझाउनुपर्ने रगतबापतको पैसा ‘ब्लड-मनी’ सरकारले बेहोर्दिने भएको छ । ‘के-कति ब्लड-मनि चाहिने हो, त्यसमा केही बिउ-पैसा सरकारले राखिदिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
जिबनका दु:खाई
डम्बर जङ मल्ल, कुवेत
हरेक दिन एकान्तमा आधा रात सम्म रोई जिबनलाई यातना दीई रहेको छु। लाग्दैन निद्रा,भोक अनी प्यस फेरी पनि एक्लो जिबन बिताई रहेकोछु । निद्रहरु यतिकै हराई जान्छ रातमा कहिले ओल्टो फेर्छु कहिले कोल्टो फेर्छु शान्त छैन किन हो किन यो मेरो दिलमा । निस्कन्छु कोठा देखी बाहिर त्यो एकान्त सुनसान जुनेली रातमा कति राम्रो देखिन्छ है जुनताराहरु झलमल्ल, आकाश तिर हेर्दै एक्लै टोलाई रहन्छु। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
सहमति जुटाएर मात्र अध्यादेश ल्याउः माओवादी
भदौ, काठमाडौं – सरकारले विभिन्न अध्यादेश सिफरिस गर्ने तयनरी गरिरहेका बेला एकीकृत नेकपा माओवादीले दलहरुबीच सहमति जुटाएर मात्र अध्यादेश ल्याउन सुझाव दिएको छ । सरकार जसरी पनि अध्यादेश ल्याउने र विपक्षी दलहरु रोक्नेतर्फ लाग्दा थप संकट बढ्ने भन्दै माओवादीले कांग्रेस-एमालेसहितका दलहरुसँग सहमति गरेर मात्र अध्यादेशहरु ल्याउन सरकारलाई सुझाव दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बाँदर ठानेर गोली हान्दा छोरा ठहरै
टेकनारायण भट्टराई,पाल्पा, भदौ ९- बाँदर ठानेर बन्दुकले गोली हान्दा आफ्नै छोराको मृत्यु भएको छ। अर्घाखाँची शिद्धारा-८ का ५५ वर्षीय गुप्तबहादुर पुलामीले चलाएको भरुवा बन्दुकको गोलीले उनकै १२ वर्षीय छोरा चित्रबहादुरको मृत्यु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार