आज बिहान पनि भूकम्पका दुई धक्का


२४ घण्टा नबित्दै चार भूकम्प-
काठमाडौँ, भदौ ८- आज बिहान भूकम्पका दुई धक्का महसूस गरिएको छ। बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ म्याग्निच्युड र बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ।

भूकम्पको केन्द्रविन्दु रुकुम र रोल्पा जिल्लाको सीमा क्षेत्रमा भएको विभागले जनाएको छ।

यसैगरी सोही स्थानमा गएराति १० बजेर १५ मिनेट जाँदा ५.६ र १० बजेर २७ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ।

Source: Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.