राजधानी काठमाडौँ लगायत देशका विभिन्न भागमा अहिले राति सवा १० बजे भूकम्पको हल्का धक्का महसूस भएको छ। अमेरिकी भूगर्भ सर्भेको साइटले थवाङ नजिकै केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
राजधानी काठमाडौँ लगायत देशका विभिन्न भागमा अहिले राति सवा १० बजे भूकम्पको हल्का धक्का महसूस भएको छ। अमेरिकी भूगर्भ सर्भेको साइटले थवाङ नजिकै केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
स्तन छोप्न प्रयोग गरिने ब्रा अर्थात् वक्षकवच कहिलेकाहीँ मान्छे मार्ने हतियारको रुपमा पनि प्रयोग हुँदो रहेछ । यसको पछिल्लो प्रमाण रुसमा फेला परेको छ । रुसको साइबेरिया क्षेत्रमा एक महिलाले आफ्नो ब्राको पासो लगाइदिएर एक वृद्धको हत्या गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
नयाँदिल्ली, भाद्र ७ – प्रमुख विपक्षी दल कांग्रेस र एमालेका झन्डै आधा दर्जन नेता छिमेकी भारत आइपुगेका छन् । उनीहरूमध्ये अधिकांशले नियमित स्वास्थ्योपचार वा आफ्नो व्यक्तिगत कामका क्रममा भारतीय राजधानी नयाँ दिल्ली आएको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
सुरेन्द्र पौडेल, काठमाडौं, भदौ ७ -दस दिनअघि पर्वतबाट काठमाडौं आएकी मनकुमारी सुनार तीन दिनको प्रयासमा सिंहदरबार छिरिन् र धेरैसँग हात फैलाइन्- मेरो छोरोको आयु अब ११ दिनमात्र छ, लौ न बचाइदिनुस्।’ १० दिनदेखि उनी यसरी नै भौंतारिइन्- परराष्ट्र, श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय। धेरैसामु हात फैलाइन्, रोइन् र सहयोगको याचना गरिन् तर कतैबाट झिनो आश्वासन पनि पाएकी छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अरब विशेष
७ भदौ, काठमाडौं । राजधानीमा तीनघण्टे रात्री बस चल्न थालेको ६ दिन भैसक्यो । तर यात्रु बोकेर हिँडेको बस कहाँ कतिबेला पुग्ने र रोकिने भन्ने अझै टुंगो लागेको छैन । बस छुट्ने शुरुको बिन्दू र रोकिने अन्तिम बिन्दूको टुंगो भएपनि बीचमा बस कहाँ रोकिन्छ भन्ने कुरामा यात्रु अझै अन्योलमा छन् ।
रातको समयमा जहाँ पायो त्यहीँ उभिएर बस कुर्दा चोरी, डकैतीको डर हुन्छ । दिउँसो चल्ने जस्तो रात्री बस छ्यापछ्याप्ती छैनन् । फेरि जहाँ पनि रोकिन्न । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
७ भदौ, काठमाण्डौं । आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल १३ औं भएको छ । आज भएको फाइनलमा पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित गर्दै नेपाल १३ औं भएको हो ।
पपुवा न्यूगिनीले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि नरेश बुढाएरले २७ र सागर पुनले २० रन बनाए भने राजेश पुलामी मगर १८ र प्रदीप ऐरी १२ रनमा अविजित रहे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
७ भदौ, पोखरा । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै आज सम्पूर्ण हवाई उडान ठप्प पारिएको छ । आन्दोलनरत सरोकार समितिले उडान ठप्प पार्दै विमानस्थल अगाडी रिले अनसन पनि सुरु गरेको छ ।आफ्नो माग पुरा गर्न सरकार संम्वेदनशील नभएको भन्दै समितिले उडान बन्दसहित अनसन सुरु गरेको सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए । यस अगाडी अन्तरक्रिया धर्ना, जनप्रर्दशन, सिंहदराबारमा धर्नालगायतका कार्यगर्दे आएका पोखरेलीहरुले अबको एक हप्तासम्म पनि आफूहरुको माग पुरा नभए पोखराबाट हुने हवाई उडान अनिश्चतकालीन ठप्प पार्ने चेतावनी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार