नासाको मंगल-मिशनलाई झट्का


अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई मंगल ग्रहमा पठाएको क्युरिओसिटी रोबर्ट मिशनमा अहिलो झट्का लागेको छ । रोवर्टको हावाको सेन्सर मापन गर्ने सेन्सर सर्किटमा क्षति पुगेको छ । सेन्सर सर्किटमा आएको समस्या ठूलो नभएको भन्दै नासाले यसले केही मापनमा कमी आउने तर काम नै अवरुद्ध भने नहुने बताएको छ । सेन्सर सर्किटमा कसरी क्षति पुग्यो भन्ने यकिन नभएपनि रोबर्ट अवतरणका क्रममा ठोक्किएको हुनसक्ने बैज्ञानिकहरुले प्रारम्भीक अनुमान छ ।

मंगल ग्रहमा मानव जीवनको सम्भावना अध्ययनका क्रममा नासाले दुई साताअघि क्युरिओसिटी रोबर्टको सफल अवतरण गराएको थियो ।

क्षति पुगेको भनिएको सेन्सर सर्किट हावा र सहतको तापमान, हावाको दबाव, हावाको गति र दिशाका साथै सतहमा आउने परावैजनी विकिरणको मात्रा’bout तथ्यांक संकलनको काम गर्छ । बीबीसीका अनुसार सेन्सर सर्किटको केही तारमा क्षति पुगेको छ । क्यूरिओसिटी रोवर्टले पठाएको अन्य सबै जानकारी भने सही भएको नासाले बताएको छ ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.