पोखराबासीहरु आज काठमाडौ आई सिंहदरबार घेराउ गर्दै


पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल शुरु गर्न माग गर्दै आज पनि पोखराबासीले आन्दोलन जारी राख्ने भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थद बनाउन सरकारले चासो नदेखाएपछि पोखराबासीहरु आज काठमाडौ आई सिंहदरबार घेराउ गर्दैछन् ।  दबाब अभियान अन्तर्गत पोखराका एफएम रेडियोहरुले हिजो एक साथ प्रशारण रोकेका थिए । बिमानस्थल निर्माण सरोकार समितिको आग्रहमा पोखरामा संचालित सवै रेडियोहरुले बिहान १० बजे ५ मिनेटका लागि रेडियोको प्रशारण बन्द गरेका हुन । यस्तै, सोही अभियानलाई साथ दिंदै पोखराका ट्याक्सी ब्यवासायीहरुले पनि हिजो विहान पोखरा बिमानस्थल घेरेका थिए ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.