पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल शुरु गर्न माग गर्दै आज पनि पोखराबासीले आन्दोलन जारी राख्ने भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थद बनाउन सरकारले चासो नदेखाएपछि पोखराबासीहरु आज काठमाडौ आई सिंहदरबार घेराउ गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्