Daily Archives: 21/08/2012

पोखराबासीहरु आज काठमाडौ आई सिंहदरबार घेराउ गर्दै


पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल शुरु गर्न माग गर्दै आज पनि पोखराबासीले आन्दोलन जारी राख्ने भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थद बनाउन सरकारले चासो नदेखाएपछि पोखराबासीहरु आज काठमाडौ आई सिंहदरबार घेराउ गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

टाइगरको ५ दिनको कमाई १०० करोड


सलमान खानको फिल्म ‘एक था टाइगर’ले बक्स अपिसको नयाँ रेकर्ड गर्ने क्रम जारी छ । सलमानको टाइगर ५ दिनमा १ सय करोड भारु कमाई गर्ने पहिलो बलउड फिल्म बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्