इलाइट कपमा नेपालको पहिलो खेल युएईसँग


नेपालले एसिसी ट्रफी इलाइट कपमा पहिलो खेल आयोजक युएईसँग खेल्ने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी)ले अक्टोबर १ देखि १२ सम्म युएईमा हुने प्रतियोगिताको हालै खेल तालिका सार्वजनिक गरेको छ। युएईसँगै हङकङ, कुवेत र साउदी अरेबिया नेपाल समावेश समूह ‘बी’ मा छन्। साबिक विजेता अफगानिस्तान, मलेसिया, ओमान, भुटान र माल्दिभ्स समूह ‘ए’ मा छन्। सन् २००८ मा कुवेतमा भएको पछिल्लो संस्करणमा नेपाल उपविजेता बनेको थियो। नेपालले युएईसँग अक्टोबर ३ मा खेल्नेछ।

त्यस्तै कुवेतसँग ५ मा, साउदी अरेबियासँग ७ मा र हङकङसँग ९ मा खेल्नेछ। सेमिफाइनल १० र फाइनल १२ मा हुनेछ। युएई गएर खेल्नुअघि नेपालले मलेसियामा सेप्टेम्बर ३ देखि हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ मा प्रतिस्पर्धा गर्नेछ। मलेसिया, सिंगापुर, अमेरिका, डेनमार्क, तान्जेनिया सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन ३ मा उक्लने छन्।

One response to “इलाइट कपमा नेपालको पहिलो खेल युएईसँग

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.