लहान, भाद्र ४ – एमाओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ले राजनीतिक सहमतिको निकास नहुने तर सरकारमात्र छोड्नुपर्छ भनिरहने हो भने संकट चर्कने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
लहान, भाद्र ४ – एमाओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ले राजनीतिक सहमतिको निकास नहुने तर सरकारमात्र छोड्नुपर्छ भनिरहने हो भने संकट चर्कने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोखरा, भाद्र ४ – अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनिश्चत बनेपछि निर्माणको निर्णय गर्न माग गर्दै पोखरामा सुरु गरिएको आन्दोलनमा सोमबार ट्याक्सी व्यवसायीले एक्यवद्धता जनाएका छन् ।
Posted in नेपाल समाचार
नेपालले एसिसी ट्रफी इलाइट कपमा पहिलो खेल आयोजक युएईसँग खेल्ने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी)ले अक्टोबर १ देखि १२ सम्म युएईमा हुने प्रतियोगिताको हालै खेल तालिका सार्वजनिक गरेको छ। युएईसँगै हङकङ, कुवेत र साउदी अरेबिया नेपाल समावेश समूह ‘बी’ मा छन्। साबिक विजेता अफगानिस्तान, मलेसिया, ओमान, भुटान र माल्दिभ्स समूह ‘ए’ मा छन्। सन् २००८ मा कुवेतमा भएको पछिल्लो संस्करणमा नेपाल उपविजेता बनेको थियो। नेपालले युएईसँग अक्टोबर ३ मा खेल्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्