दुर्घटना हुनबाट जोगियो तारा एयर


भाद्र ३, पोखरा । तारा एयरको टुइनअटर जहाज आइतबार गम्भिर दुर्घटना हुनबाट जोगिएको छ । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको उक्त जहाज चालकको कुशलताका कारण दुर्घटना हुनबाट जोगिएको जहाजका यात्रु रामबाबु बस्ताकोटीले जानकारी दिए ।
चालक दलसहित १९ जना यात्रु रहेको उक्त जहाज पोखराका लागि उडान भर्ने क्रममा आइतवार बिहान करिब ७ पन्ध्र बजे धावनमार्गबाट कालीगण्डकीतर्फ चिप्लिएको थियो । अहिले नेपाली सेना, प्रहरी र स्थानीयवासीले जहाजलाई तानेर विमानस्थलमा राखेका छन् । जहाज चिप्लिनुको कारण भने खुलेको छैन ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.