Daily Archives: 18/08/2012

सहमति नभए अहिलेकै सरकार २० बर्ष सम्म : प्रचण्ड


२ भदौ, सिराहा -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताउनुभएको छ । सिराहाको लाहानमा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने दाबी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

सबैलाई मान्य हुने निकास दिन प्रमको निर्देशन, केसीको स्वास्थ्य थप जटिल


प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन विश्‍वविद्यालयका उपकूलपति, रेक्टर, रजिस्ट्रारसहितका पदाधीकारीलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिको समस्या समाधान गर्न निर्देशन दिएका छन्। आजै साँझसम्म सबैलाई मान्य हुने गरी परिणमा निकाल्न उनले निर्देशन दिएको नागरिकन्युजकर्मी दीपक दाहालले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउनु अलोकतान्त्रिक : पौडेल


काठमाडौँ, भदौ २ – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले चुनावसम्बन्धी अध्यादेश फिर्ता पठाउनु अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन्। आज आयोजित एक कार्यक्रममा सल्लाहकार पौडेलले फिर्ता पठाइएका अध्यादेश जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष सरकारले पठाउने तयारी गरिरहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्