२ भदौ, सिराहा -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताउनुभएको छ । सिराहाको लाहानमा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने दाबी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्