आर्सनलका कप्तान रोविन म्यान्चेष्टर युनाइटेड जाने


आर्सनलका कप्तान स्ट्राइकर रोबिन भानपर्सी इङ्ग्लिस फुटबल क्लब म्यान्चेष्टर युनाइटेड जाने भएका छन्गत सिजनमा प्रिमियर लिगमा सर्बाधिक गोल गरेका भानपर्सीलाई २४ मिलियन पाउण्डमा ४ वर्षका लागि क्लबमा अनुबन्धन गर्न लागिएको म्यान्चेष्टर युनाइटेडले जनाएको छ । सन् २०१३ को जुनसम्म भने भानपर्सीले आर्सनलबाटै खेल्नेछन् ।भानपर्सीले आर्सनलसँगको सम्झौतालाई नवीकरण नगर्ने बताएपछि म्यान्चेष्टर युनाइटेडसँगै म्यान्चेष्टर सिटी र युभेन्टेसले उनलाई क्लबमा अनुबन्धन गर्ने इच्छा देखाएका थिए ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.