बैदेसिक रोजगारले विद्धमान पितृसत्तात्मक सामाजिक संरचनाका कारण नेपाली महिलाहरुको अवस्था तुलनात्मक रुपमा काम्जोर भएता पनि हाल महिला प्रतिको पुरातनबादी सोचाई र भूमिकालाई पुनर्विचार एवं परिबर्तन गर्न बाध्य गराएको छ. नेपाली समाज मा अब महिला हरु “आश्रित वा लाभान्वित बगप”भन्दापनि “आर्थिक योगदानकर्ता” को रुप मा नेपाली समाज मा चुनौतिको साथ् परिचित नै छ , पढ्नेक्रम जारी राख्नुहोस्