मलामी बोकेको बस दुर्घट्ना, २ को मृत्यू


काठमाडौ, श्रावण ३२ – नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन भएको छ । अन्य ४० जना घाइते भएका छन् । दुम्कीबाट मलामी बोकेर देवघाट आउँदै गरेको लु.१.ख ३४०० नम्बरको बस पूर्व पश्चिम राजमार्गको रजहरमा कल्भर्टमा ठोक्किएर दुर्घट्ना भएको हो । २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.