पेप्सी पिउँदा लालकुमारीलाई अल्टो कार


पेप्सी ड्रिङ्क एण्ड ड्राइभ योजनाको बम्पर उपहारवापत हेटौंडाकी लालकुमारी दहालले सुजुकी अल्टो गाडी प्राप्त गरेकी छिन् ।
कम्पनीले बुधबार राजधानीमा एक विशेष कार्यक्रम गरी दाहाललाई गाडी हस्तान्तरण गरेको हो । बुधबार नै कम्पनीले चौथोदेखि आठौं हप्ताका बजाज डिस्कभर मोटरसाइकल विजेतालाई पनि पुरस्कार हस्तान्तरण गर्‍यो । यस्तै अन्य २५ जनाले ३२ इन्चको एलसीडी टेलिभिजन प्राप्त गरे ।
बम्पर उपहार हस्तान्तरसंगै ८ हप्ता देखि लगातार संचालन हुँदै आएको उपहार योजना पनि सम्पन्न भएको कम्पनीले जनाएको छ । पेप्सीले जेष्ठ १९ गतेदेखि ड्रिङ्क एण्ड ड्राइभ उपहार योजना सञ्चालन गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.