Daily Archives: 15/08/2012

पेप्सी पिउँदा लालकुमारीलाई अल्टो कार


पेप्सी ड्रिङ्क एण्ड ड्राइभ योजनाको बम्पर उपहारवापत हेटौंडाकी लालकुमारी दहालले सुजुकी अल्टो गाडी प्राप्त गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

तस्करीको विर्यले छोरो जन्मियो


इजरायलको एक जेलमा कैदी जिवन बिताइरहेका एकजना प्यालेस्टाइनी पुरुषले तस्करीको शैलीमा जेलबाटै प्यालेस्टाइनमा रहेकी आफ्नी स्वास्नीलाई आफ्नो विर्य पठाएर गर्भाधान गराइ छोराको बाउ बन्न सफल भएका छन् । चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार प्यालेस्टाइनको नाब्लस सहरको एक अस्पतालमा ती महिलाले छोरा जन्माएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालसामू १ सय ८६ रनको लक्ष्य


३१ साउन, काठमाण्डौ – आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले नेपालसामू १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफमा अहिले नेपालले  व्याटिङ्ग गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३३ ओभर खेल्दै ७  विकेटको क्षतिमा १ सय ११ रन बनाएको छ ।  टस जितेर पहिले व्याटिङ्ग थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुईथरी करारले श्रमिकलाई मार


नेत्र तामाङ, काठमाडौं, साउन ३१ – वैदेशिक रोजगारीमा मलेसिया जाँदा मकवानपुरका भीम खड्कालाई म्यानपावर कम्पनीले दुईवटा करार पत्र थमायो। भनियो, ‘एउटा विमानस्थलमा देखाएपछि च्यातिदिनू अर्को सँगै लैजानू।’  ‘मलाई मेनपावरको मान्छेले दुइटा कागज दिएको थियो। एउटा प्लेन चढ्ने बेला देखाएँ र फालिदिएँ, अर्को खल्तीमा राखें,’ राजधानीकै एक म्यानपावर कम्पनीबाट मलेसिया पुगेर फर्किएका उनले भने। पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ मन्त्रीको भ्रमणले प्रधानमन्त्री भट्टराईलाई राहत


पूर्ण बस्नेत, हङकङ, साउन ३१- चीनको विदेश मन्त्रालयकी उपमन्त्री फु यिङ मूलतः प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनको समीक्षा गर्न काठमाडौं आएकी थिइन्।  तर, विदेश मामिलामा चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई बेइजिङको मध्यम तहकी सेतै फुलेकी परराष्ट्र अधिकारीको यो भ्रमण तत्कालका लागि सानो राहत नै साबित भयो। 
  पढ्नेक्रम जारी राख्नुहोस्