Daily Archives: 14/08/2012

Minding your business


UMESH RAJ RIMAL

PUBLIC ENTERPRISE POLICYThe yellow book released by government for the fiscal year 2010-11 in the last week of July, 2011 reveals the disappointing performance of public enterprises (PEs) that seem adrift due to the lack of a clear and comprehensive policy.Broadly, public enterprises are business entities established by the government—which is the major shareholder—with the objective of providing goods and services to people at reasonable rates. They, however, operate as autonomous bodies. पढ्नेक्रम जारी राख्नुहोस्

‘एउटै प्रश्नपत्र २ लाखसम्ममा बिक्री’


भक्तपुर, श्रावण ३० – प्राविधिक शिक्षा अध्ययन गराउन लिएको प्रवेश परीक्षाको प्रश्नपत्र सीटीईभीटीकै पदाधिकारी/कर्मचारीको मिलेमतोमा एक प्रतिको दुई लाख रुपैयाँसम्ममा बिक्री गरिएको खुलासा भएको छ । विवाद सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई ‘मिलेमतोमा प्रश्नपत्र बिक्री भएको’ बयान सम्बद्ध कर्मचारीले नै दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कविता


डम्बर जङ मल्ल

 अधेरी रातमा पर्खि बसेको छु
तिमी जुन भई आउछौ कि भनेर

आसै आसाहरुमा दिलजलाई बसेको छु
कतै सपनिमा आवाज दिन्छौकी भनेर पढ्नेक्रम जारी राख्नुहोस्

खुमबहादुरको फैसला आज, के गर्लान कार्यकर्ताले ?


३० साउन, काठमाण्डौं – पूर्बमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सर्वोच्च अदालतले आज सुनाउँदै छ । यसअघि साउन १६ गते खड्काको बहस सकिएपछि आजका लागि फैसला मिति तोकिएको थियो । न्यायाधीशद्वय बैद्यनाथ उपध्याय र कल्याण श्रेष्ठको संयुक्त ईजलासले खड्काको मुद्दा हेर्दे आएको छ । प्राविधिक समस्या नआए आजै फैसला हुने सर्वोच्चका एक अधिकारीले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोली हानी एक दम्पतीको हत्या


शिव पुरी
रौतहट, श्रावण ३० – अपराधी समूहले रौतहटको एक गाउँमा सोमबार राति एक दाम्पतिको गोली हानि हत्या गरेको छ । घट्नामा गोली लागी दुई घाइते भएका छन । घाइते मध्ये एकको आबस्था गम्भीर छ । जिल्लाको अकलवा गाबिस-८ का ४० वर्षीय शेख गफार र उनको श्रीमती ३५ वर्षीया सहनाज बेगमको गोली हानि हत्या भएको रौतहटका एसपी ठुले राईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको गाडी विपक्षी युवा र विद्यार्थीले कालो झण्डा देखाउँदै रोके


मधुसुदन गुरागाइँ, बनेपा, साउन ३०- काठमाडौँ विश्वविद्यालयको सभामा सहभागी हुन गइरहेका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बाबुराम भट्टराईको ‘कारगेड’ नै रोकिन बाध्य हुने गरी विपक्षी विद्यार्थी र युवाले बनेपाको तीनदोबाटोमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनका क्रममा एक जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्