Daily Archives: 13/08/2012

कुवेतको “तिज बिशेष कार्यक्रम-२०६९” सफल पार्न नेपालदेखी चर्चित कलाकारहरु कोमल ओली, सुनिता दुलाल र नन्दिता केसी कुवेत आउँदै..


कुवेतनेपाल, एड्मिन

आफ्नो मातृभूमी र संगिनीहरुको बिछोडमा तड्पिंदै खाडीका सागरहरुमा तेलको गहिर्‍याई नापिरहेका हाम्रा नेपाली चेलीबेटीहरुले यस बर्ष पनि नेपाली नारिहरुको महान पर्व “हरितालिका तिज” कुवेतमा पुन. एकचोटी मनाउन पाउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

यु-१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित


२९ साउन, काठमाडौं – आईसीसी अण्डर १९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित भएको छ । अष्ट्रेलियाद्धारा प्रस्तुत २ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल २३ दशमलव ५ ओभरमा ८२ रन जोड्दा अल आउट भयो । नेपालका लागि सारग पुनले सर्वाधिक २२ तथा राजेश पुलामी मगरले २१ रन जोडे । पढ्नेक्रम जारी राख्नुहोस्

संसारका ५० स्वादिष्ट पेय भित्र नेपाली रक्सी


काठमाडौं, साउन २९  – संसारका स्वादिष्ट ५० पेय पदार्थको सूचीमा नेपालको ‘रक्सी’ पनि परेको छ। अमेरिकी समाचार संस्था केबुल न्युज नेटवर्क (सिएनएन) ले सार्वजनिक गरेको सूचीमा नेपाली रक्सी ४१औं स्थानमा पर्न सफल भएको हो। ‘कोदो वा चामलबाट बनाइने रक्सीको कडा गन्ध नाकमा आउँछ र यो सिधा घाँटी हुँदै तल जान्छ,’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री भट्टराईद्वारा पद त्यागको घोषणा


प्रम निराश र थकित, मनोज अधिकारी, पोखरा, साउन २९ – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री पद त्यागेको घोषणा गरेका छन्। पोखरामा आज बिहान निकै निराश मुद्रामा बोल्दै भट्टराईले आफूले आजैका मितिबाट पद त्यागेको घोषणा गरेका हुन्। उनले आफुले चाहँदा-चाहँदै पनि छोडेर हिंड्न नमिलेको उल्लेख गर्दै पदमा बस्ने लालसा एकमिनेट पनि नरहेको दोहोर्यादए। संविधानसभाले संविधान जारी नगरि अवसान हुँदा आफुलाई ठूलो अभिषाम महसुस भएको पनि उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्