के बाज्छौ मात्र झगडा पनि गर न !


दिनेश तिमसिना, साउदी अरब


के बाज्छौ मात्र झगडा पनि गर न…!
नत्र तिम्रा छोराले कहाँ पल्सरमा राम्रा-राम्रा तरुनी घुमाऊन पाउँछन ?
अनि छोरीले कहाँ अमेरिकामा बसेर बडीगार्ड राख्न पाउँछन ?
के बाज्छौ मात्र झगडा पनि गर न… !!!

यो सारा जमिन तिम्रो नै हो !  तिम्रो बाउ-बाजेले दिएको !!
धितो राखेर के जनता गन्छौ भोटको लागी छिटो घरमा गएर पैसा पनि गनन् !!
के बाज्छौ मात्र झगडा पनि गर न !!!

कोई भोको रहोस की न रहोस तिमी कुखुरा र खसीको मासुले सधै पेट भर न !!!
के बाज्छौ मात्र झगडा पनि गर न !!!
के एक आपसमा भाग लगाउँछौ देशलाई ५/५ दिनको  भनेर !!!
कहिले काँही आफ्ना श्रीमतीलाई पनि भाग लगाएर दराजमा पैसा गनन् !!!
यो सारा जमिन तिम्रो नै हो !!!
के बाज्छौ मात्र झगडा पनि गर न !!!
देशको त्यों गौरवता सगरमाथालाई त आफनो भन्न थाले अब के गर्न सक्छौ जनताको गल्तिले गर्दा यस्तो भो भनन् !!!!
के बाज्छौ मात्र झगडा पनि गर न !!!
कती निर्दोष दाजुभाई दिदीवहीनीले देसको लागी वलीदान दिने कहिले काही तिमी पनि वलिदान देऊन !!!!!
यो सारा जमिन तिम्रो नै हो !!! के बाज्छौ मात्र झगडा पनि गर न !!!

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.