Daily Archives: 12/08/2012

के बाज्छौ मात्र झगडा पनि गर न !


दिनेश तिमसिना, साउदी अरब


के बाज्छौ मात्र झगडा पनि गर न…!
नत्र तिम्रा छोराले कहाँ पल्सरमा राम्रा-राम्रा तरुनी घुमाऊन पाउँछन ?
अनि छोरीले कहाँ अमेरिकामा बसेर बडीगार्ड राख्न पाउँछन ?
के बाज्छौ मात्र झगडा पनि गर न… !!! पढ्नेक्रम जारी राख्नुहोस्

अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र जिम्बाबे विजयी


२७ साउन, काठमाडौं – आयोजक अष्ट्रेलियासँगै बंगलादेश, पाकिस्तान र जिम्बाब्वेले आइसीसी यु–१९ विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेका छन् । बंगलादेशले श्रीलंकालाई २५ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरी २ सय ४९ रन बनाएको बंगलादेशले श्रीलंकालाई २ सय २४ रनमा सीमित गर्‍यो । बंगलादेशका लागि अमिनुल हकले १ सय १ रन बनाए । पढ्नेक्रम जारी राख्नुहोस्

मेक्सिकोलाई फुटबलमा स्वर्ण


लन्डन, श्रावण २८ – ओलम्पिक मा ब्राजिलको पहिलो स्वर्ण जित्ने इच्छालाई शनिबार मेक्सिकोले पूरा हुन दिएन । मेक्सिकोले लन्डन ओलम्पिक मा ब्राजिललाई २-१ ले हराउँदै पुरुष फुटबलमा पहिलो स्वर्ण जित्यो । ओरिवे पेराल्टाले गरेको दुई गोल मेक्सिकोको जितका लागि पर्याप्त रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा भारत र चीनको लगानी घट्यो, अमेरिकाको बढ्दै


२८ साउन, काठमाण्डौं – नेपालमा दुई छिमेकी मुलुक भारत र चीनको लगानी प्रस्ताव घटेको देखिएको छ । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०६८/६९ मा नेपालमा चीन र भारतको प्रस्तावित लगानी क्रमशः २० प्रतिशत र ६७ प्रतिशतले घटेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेवि संघको एकै महाधिवेशन हुने : माघ ५ देखि ७ मिति तय


बालकृष्ण अधिकारी, काठमाडौं, साउन २८ – नेपाली कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तय भएको छ। संस्थापन र देउवा पक्षका विद्यार्थीले फरक फरक मितिमा महाधिवेशनको घोषणा गरेका थिए। एउटैमात्र महाधिवेशन आगामी माघ ५ देखि ७ मा हुने तय भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

खै किन बढ्यो भाउ ?


विष्णु पोखरेल, काठमाडौं, साउन २८ – राजधानीमा एक वर्षअघि ७८ रुपैयाँ किलोमा बिक्री हुने स्वदेशी वासमती चामलको खुद्रामूल्य अहिले १ सय १० रुपैयाँ पुगेको छ। गत वर्ष साउनमा धार्नीको ७५ रुपैयाँमा कारोबार भएको आलु अहिले १ सय देखि १ सय १० रुपैयाँमा बिक्दै छ। अहिले बजारमा लिटरको १ सय ४० देखि १ सय ६० रुपैयाँसम्म बिक्ने खानेतेलको भाउ गत साल यसैबेला १ सय देखि १ सय १५ रुपैयाँमात्र थियो। पढ्नेक्रम जारी राख्नुहोस्