मिस नेपाल यूएसएको तयारी तीव्र


मिस नेपाल यूएसएको तयारी तीव्र भएको छ । शनिवार आयोजना हुने फाईनलका लागि प्रतिस्पर्धीहरु तयारीमा जुटेका छन् । ईभेन्ट प्लानेट इङकको आयोजनामा हुन लागेको यो प्रतिस्पर्धाको मुख्य नारा ‘युवा सशक्तिकरण र नेपालको प्रवर्द्धन’ रहेको छ ।  यसैबीच प्रतिस्पर्धामा सहभागी २८ प्रतिस्पर्धीले केही दिन अघि मात्र आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो को निणर्ायक मन्डलमा कृष्णमान तुलाधर, रामराज क्षेत्री, नलिना चित्रकार, राजकपुर, आङ छिरिङ शेर्पा र यम बराल रहेका थिए ।
यो प्रतियोगिताको विजेताले ५ हजार अमेरीकी डलर नगद पुरस्कार, नेपाल जाने आउने हवाई टिकट र न्युयोर्क लाईफ ईन्स्योरेन्सबाट एक वर्ष अवधिभरका लागि ५ लाख डलर बराबरको जीवन विमाको व्यवस्था गरिएको छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.