Daily Archives: 08/08/2012

अनिश्चितकालीन यातायात हड्ताल गर्ने चेतावनी


यातायात व्यवसायीहरुले साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्नेसहितका आन्दोलनको घोषणा गरेका छन् ।माग पूरा गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई संयुक्त ज्ञापन पत्र बुझाउने र ज्ञापन पत्रअनुसार मागहरु सम्बोधन नभए २६ गते शुक्रबारबाट सवारी साधन ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु माग पुरा गराउन सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो रेष्टुरेन्ट ? जहाँ थालमा होइन तरुनीको नांगो जिउमा खाना दिइन्छ


सम्झनुहोस् तपाइँ कुनै रेष्टुरेन्टमा खान खान जाँदै हुनुहुन्छ । त्यहाँ तपाइँलाई कुनै प्लेटमा होइन नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्री रोएपछि आत्महत्याको प्रयास !


२४ साउन, काठमाण्डौ – सामान्यतयाः जीवनदेखि वाक्क लागेर, धोका खाएर वा हारेर मानिसले हत्या गर्ने गरेको भेटिएको हो । तर, नेपालमा भने अनौठो भएको छ । बहालवाला सरकारका एक मन्त्री सार्वजनिक स्थानमा रोएपछि अर्का एक नेपालीले आत्महत्याको प्रयास गरेका छन् । आत्महत्याको प्रयास गर्ने सर्वसाधारण हैनन, फिल्म र वास्तविक जीवनको फरक राम्ररी बुझेका चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘आमा र श्रीमतीलाई बचाउन सकिनँ’


हरिबहादुर घर्तीमगर
काठमाडौ, श्रावण २४ – आमा र श्रीमतीलाई लिएर बिहीबारै काठमाडौं जाने तयारीमा थिए । आमाले हिँड्न सोमबार उपयुक्त हुन्छ भन्नुभयो । त्यसपछि यात्राको दिन सार्‍यौं । हामी चढेको रात्रि बस बुटवलबाट दस बजे छुटेको थियो । सिटभरी यात्रु थिए ।  पढ्नेक्रम जारी राख्नुहोस्

कानुनी मान्यताको पखाईमा रहेका ३१ दल अलपत्र


बालकृष्ण अधिकारी, काठमाडौ, साउन २४ – निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु नगर्दा कानुनी मान्यताको पखाईमा रहेका ३१ दल अलपत्र परेका छन्। निर्वाचन आयोगले दर्ता नगरी दलले कानुनी मान्यता पाउन सक्दैनन्।  आयोगको उदासीनताका कारण प्रमुख दलबाट विभाजित समूहले समेत मान्यता पाएका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्