गृहसचिवमा नविन घिमिरे ल्याउने तयारी
२३ साउन, काठमाण्डौ – मुख्य सचिव छनौट प्रकृयामा असन्तुष्टी जनाउँदै ५ जना सचिवहरुले राजीनामा दिएपछि खाली भएका मन्त्रालयहरुमा सरकारले सरुवा तथा पदस्थापन गर्दै छ । मन्त्रिपरिषद्को आज बस्ने वैठकले सचिवहरुको सरुवा र पदस्थापन गर्ने स्रोतले जनाएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/08/2012
सचिवहरुको सरुवा र पदस्थापन हुँदै
Posted in नेपाल समाचार
स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला
दीपक दाहाल, काठमाडौं, साउन २३ – घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो।
पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने- पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
‘चालक निदाउँदा बस पल्टियो’
७ मृतकको सनाखत रामेश्वर कार्की, धादिङ, साउन २३- धादिङ साउन २३-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भुमेस्थान-६ सिम्ले नजिकै कमेरेमा आज विहान ४ बजेतिर यात्रुबहाक बस पल्टिँदा ११ जनाको मृत्यु भएको छ। २ दर्जन यात्रु घाइते भएका छन्। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ख ७०५१ नम्बरको यात्रुबहाक सडकबाट ५० मिटर तल महेशखोलामा पल्टिएर दुर्घटना भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार