२० साउन, कास्की। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानको अक्षरमात्रै हेरेर नबस्न राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गर्नु भएको छ । संवैधानिक संकटका कारण मुलुक अधिनायकवाद तर्फ फस्दै गएको भन्दै कोइरालाले राष्ट्राध्यक्षको हैसियतले उचित कदम चाल्न राष्ट्रपतिलाई आग्रह गर्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्