Daily Archives: 04/08/2012

कोइरालाको राष्ट्रपतिलाई सुझाव,’संविधानको अक्षरमात्रै हेरेर नबस्नुस्’


२० साउन, कास्की। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानको अक्षरमात्रै हेरेर नबस्न राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गर्नु भएको छ । संवैधानिक संकटका कारण मुलुक अधिनायकवाद तर्फ फस्दै गएको भन्दै कोइरालाले राष्ट्राध्यक्षको हैसियतले उचित कदम चाल्न राष्ट्रपतिलाई आग्रह गर्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

डिभोर्स गरेको ४८ वर्षपछि फेरि लभ पर्‍यो


वासिङटन- कुरा नमिलेर सम्बन्ध विच्छेद गरेको झण्डै आधा शताब्दीपछि ८५ वर्षका एक जोडीको फेरि लभ परेको छ। उनीहरुले अब फेरि बिहे गर्ने भएका छन्। रोल्यान्ड डेभिस र लेना हेन्डरसनको पहिलो लभ टिनएज मै परेको थियो।  उनीहरुकी कान्छी छोरी रेनिटा चादविक भन्छिन्, ‘हामी त निकै उत्साहित छौँ। फेरि बच्चै छौँ जस्तो लागिराछ।’ तर खासमा त उनी पनि हजुरआमा भइसकेकी छिन्। तर पनि बाबुआमा त मिलेकै राम्रो, सबै सन्तानले चाहने नै त्यही हो भन्छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिको सरकारको नेतृत्व आफूले पाउनु पर्ने वैद्यको माग


सहमति नभए हतियार उठाउने चेतावनी-
काठमाडौ, साउन २०- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले दलहरुबीच सहमति भएर जनसंविधान नबन्ने हो भने आफूहरुसँग हतियार उठाउनुको विकल्प नहुने बताएका छन्। उनले चीनबाट हतियार ल्याई युद्ध लड्ने नभई पहिले जस्तै सरकारकै हतियार खोस्ने बताए। हिमालय टेलिभिजनमा आज राति प्रसारण हुने दि आरडीसोका लागि ऋषि धमलासँग कुरा गर्दै वैद्यले यस्तो चेतावनी दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्