पूर्व प्रधानमन्त्री देउवाले पनि सुविधाको गाडी फिर्ता गरे


१९ साउन, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा चढ्दै आउनु भएको सरकारी गाडी फिर्ता गर्नु भएको छ ।देउवाले गृह मन्त्रालयले उपलब्ध गराएको वा ६ च १०२६ नम्बरको टोयटा प्राडो फिर्ता गर्नु भएको हो । देउवाले इन्धन, सचिवालय लगायतका सुविधा नलिनु भएको उहाँका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभयो ।पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भने सुविधाको गाडी फिर्ता गर्नु भएको छ । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकन्द्रबहादुर चन्द, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र रामचन्द्र पौडेलले सुविधाको गाडी फिर्ता गर्नु भएको छ ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.