Daily Archives: 03/08/2012

मलद्वारमा पटका पडि्कएपछि……………


कोहीकोही मान्छे कतिसम्म मूर्ख हुँदारहेछन् भन्ने कुरो अस्ट्रेलियाका एक युवकले देखाइदिएका छन् । अस्ट्रेलियाको डार्विन सहरमा बस्ने एक युवकले आफ्नो मलद्वारको चेँपमा पटका राखेर नितम्बका फिलाले चेँपेर पड्काउन खोज्दा झण्डै उनको प्राणपखेरु उडेन । ज्यानै नगएपनि उनको मलद्वार तथा लिंगको भाग नराम्ररी डढेको छ । साथै उनको गाला तथा पिठ्युँमा पनि पटकका छर्राले असर पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोलियम पदार्थ खोज्ने जिम्मा अमेरिकी र युएईको कम्पनीलाई


१९ साउन, सरकारले पेट्रोलियम पदार्थ खोज्ने जिम्मा अमेरिकी र संयुक्त अरब इमिरेट्स युएईको कम्पनीलाई दिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न १० स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्ने ठोस प्रमाण फेलापरेपछि अन्वेषणका निम्ति हालै दुईवटा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व प्रधानमन्त्री देउवाले पनि सुविधाको गाडी फिर्ता गरे


१९ साउन, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा चढ्दै आउनु भएको सरकारी गाडी फिर्ता गर्नु भएको छ ।देउवाले गृह मन्त्रालयले उपलब्ध गराएको वा ६ च १०२६ नम्बरको टोयटा प्राडो फिर्ता गर्नु भएको हो । देउवाले इन्धन, सचिवालय लगायतका सुविधा नलिनु भएको उहाँका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभयो ।पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भने सुविधाको गाडी फिर्ता गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्