कोहीकोही मान्छे कतिसम्म मूर्ख हुँदारहेछन् भन्ने कुरो अस्ट्रेलियाका एक युवकले देखाइदिएका छन् । अस्ट्रेलियाको डार्विन सहरमा बस्ने एक युवकले आफ्नो मलद्वारको चेँपमा पटका राखेर नितम्बका फिलाले चेँपेर पड्काउन खोज्दा झण्डै उनको प्राणपखेरु उडेन । ज्यानै नगएपनि उनको मलद्वार तथा लिंगको भाग नराम्ररी डढेको छ । साथै उनको गाला तथा पिठ्युँमा पनि पटकका छर्राले असर पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्