ईन्द्र भुसाल ,पोखरा
वर्षायमको लहर छदै नेपालमा चाडपर्वको सिजन सुरु हुन्छ । नागेपञ्चमी देखी सुरु भएको नेपाली चाडपर्वहरु तिहारमा गएर बिस्राम लिएको देखिन्छ भने तराई क्षेत्रमा छट पर्वलाई ठुलो चाडको रुपमा रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भुसाल ,पोखरा
वर्षायमको लहर छदै नेपालमा चाडपर्वको सिजन सुरु हुन्छ । नागेपञ्चमी देखी सुरु भएको नेपाली चाडपर्वहरु तिहारमा गएर बिस्राम लिएको देखिन्छ भने तराई क्षेत्रमा छट पर्वलाई ठुलो चाडको रुपमा रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
१८ साउन, काठमाण्डौं – नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले पार्टीका जिल्ला सभापतिहरुसँग छलफल गर्नुभएको छ । विहीबार विहान कोइराला निवास महाराजगञ्जमा जिल्ला सभापतिहरुलाई बोलाएर कोइरालाले पार्टीको अवस्थाका ’boutमा जानकारी लिनुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौँ, साउन १८- जनैपूर्णिमाका दिन आज बिहान सबेरै विधिपूर्वक जनै मन्त्रन यजमानहरू आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन्। हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
सुशील भट्टराई, काठमाडौं, साउन १८ – बुद्ध एयरको काठमाडौबाट विराटनगर उडेको जहाजमा चरा ठोक्किएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा आज बिहान साढे आठ जहाजमा चरा आएर ठोक्किएको हो । क्याप्टेन यशोधरा थापाको कमान्डमा उडेको उक्त जहाजको दायाँ पखेटाको ब्लेडमा चरा ठोक्किएको त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार