१७ साउन, काठमाण्डौं – अमेरिकी पौडीवाज माइकल फ्लेप्सले ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी बनेका छन् । लन्डन ओलम्पिकमा पौडी तर्फको ४ गुणा २ सय मिटर फ्रि स्टाइल रिलेमा उनको टोलीले स्वर्ण जितेपछि फ्लेप्स ओलम्पिकका सर्वाधिक सफल खेलाडी बनेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/08/2012
माइकल फ्लेप्स ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी
Posted in खेलकूद
बाढीले सयौं रोपनी खेतीयोग्य जमिन बगायो
कपिलदेव खनाल
१७ साउन, नुवाकोट – नुवाकोट जिल्ला गेर्खु गाउँ विकास समितिमा रहेको पात्ले खोलामा गएराती आएको बाढिका कारण सयौ रोपनी खोतियोग्ग जमिन बगाएको छ भने चार वटा घरमा क्षति पुगेको छ ।गेर्खुको बडा नं. ३ र ५ मा रहेकोपात्ले खोलाले माधव धमला, नवराज ठकुरी, भरत धमला, अर्जुनसिंह ठकुरी लगायतकाको एक सय रोपनी भन्दा बढी धान खेत बगाएको छ । साथै कमलप्रसाद धमला, माधव धमला, रामहरि धमला र असिम धमलाको घरमा क्षति पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
एसएलसीको पूरक परीक्षा सुरु
भक्तपुर, साउन १७ – परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आजदेखि एसएलसीको पूरक परीक्षा सञ्चालन गरेको छ। गत चैत्त ७ देखि १६ गतेसम्म सञ्चालन गरिएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पूरक परीक्षा सञ्चालन गरेको सो कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
थापा-पुत्रको शंकास्पद रूपमा जम्मा भएको डलर छानविन गर्नपर्ने
काठमाडौं, साउन १७ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका छोरा गौरवको खातामा शंकास्पद रूपमा जम्मा भएको १ लाख डलर’bout सम्पत्ति शुद्धीकरणले तत्काल छानबिन सुरु गर्नुपर्ने कानुन व्यवसायीले बताएका छन्। फौज्दारी मुद्दामा अब्बल मानिने अधिवक्ता कृष्णप्रसाद सापकोटाले गौरवको खातामा आएको १ लाख डलरको वैधता’bout विभागले छानबिन गरिहाल्नुपर्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार