Daily Archives: 31/07/2012

नेपालको राजनैतिक गतिविधि प्रति सिन्हाको चिन्ता


१६ साउन, काठमाण्डौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता तथा पूर्व मन्त्री यसवन्त सिन्हाले नेपालको राजनैतिक गतिविधिका ’boutमा चासो राख्नु भएको छ । मंगलबार विहान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटनुभएका सिन्हाले दलहरुबीचको पछिल्लो गतिविधि र राजनैतिक सहमतिको प्रयासका ’boutमा जिज्ञासा राख्नुभएको थियो । दलहरुबीच सहमति नभई राजनैतिक गतिरोध लम्विएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

स्पेन ओलम्पिक फुटबलमा समूह चरणबाटै बाहिरियो


कार्डिफ, साउन १६ (एजेन्सी)- लन्डन ओलम्पिकको फुटबलमा स्पेन समूह चरणबाटै बाहिरिएला भन्ने सायदै कसैले अनुमान गरेका थिएनन्। तर आइतबार न्युक्यासलको सेन्ट जेम्स पार्क मैदानमा होन्डुरससँग १-० ले स्तब्ध हुँदै स्पेन ओलम्पिक फुटबलबाट बाहिरिएको छ। अर्कोतर्फ ब्राजिल र जापन क्वार्टरफाइनल पुगेका छन्।
पढ्नेक्रम जारी राख्नुहोस्

गेस्ट हाउस र रेस्टुरेन्टमा छापा मार्दै, जोडी पक्रँदै प्रहरी


काठमाडौं साउन १६ – सार्वजनिक स्थानमा चुरोट सेवनकर्ता पक्राउमा केन्द्रित महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी एक सातादेखि यौन व्यवसायी केन्द्रित भएको छ। परिसरले साउनको पहिलो साताबाट गेस्ट हाउस र यौनकर्मीको चहलपहल हुने सार्वजनिक स्थान केन्द्रित अभियान सुरु गरी एक सय २० लाई पक्रेको छ। प्रहरीले सञ्चालक र यौनव्यवसायी गरी ३० जनालाई मुद्दा चलाएको छ भने अन्यलाई आफन्तको रोहवरमा रिहा गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्