शिक्षा मन्त्रालय आजदेखि सिंहदरबारमा


काठमाडौं, साउन १५- केशरमहलमा रहेको शिक्षा मन्त्रालय आजदेखि सिंहदरबारमा सर्ने भएको छ। सिंहदरबारको संसद् सचिवालयसँगै बनेको नयाँ भवनमा आजदेखि मन्त्रालयको काम थालनी गर्न आज शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ भवनको उद्घाटन गर्ने छन् ।  केशरमहलमा विभिन्न आन्दोलन र धर्नाका कारण काममा असहजता आएपछि मन्त्रालय सिंहदरबारमा सर्ने भएको मन्त्रालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.