लिंगलाई हतियार भनेर तर्सिए एअरपोर्टका कर्मचारी


अमेरिकाको सन फ्रान्सिस्को एअरपोर्टका कर्मचारीलाई हालै लाजमर्नु भयो । एक व्यक्तिको लिंगलाई हतियार भन्दै छामछुम गरेपछि ती लिंगधारी व्यक्तिलाई उठ्नु रिस उठ्यो भने लिंगलाई हतियार सम्भिmने कर्मचारीलाई लाजमर्नु भयो ।

विश्वमा सबैभन्दा लामो लिंग भएको भनिएका जोन फाल्कोन नामका व्यक्तिको लिंगका कारण एअरपोर्टका कर्मचारी तर्सिए । सामान्य अवस्थामा ९ इन्च तथा उत्तेजित भएको बेला साढे १३ इन्च लामो हुने भिमकाय लिंग भएका जोनको पाइन्ट निकै असामान्य रुपमा उक्सिएको देखेपछि एअरपोर्टका कर्मचारीहरुले उनले लिंगनेर हतियार लुकाएर ल्याएको आशंका गरे ।

सनप|mान्सिस्कोबाट न्युयोर्कका लागि उड्न लागेका जोनलाई सोही कारण केहीबेर रोकेर चेकजाँच गरियो । स्क्यानरबाट हेर्दाखेरी लिंग असामान्य देखेपछि अधिकारीहरुले त्यो जैविक हतियार हुनसक्ने आशंका गरी मेटल डिटेक्टर तथा रसायन समेतको प्रयोग गरी परिक्षण गरे । तर अन्त्यमा त्यो कुनै जैविक हतियार नभएर जोनको आफ्नै लिंग भएको प्रमाणित भएपछि उनीसँग दुख मनाउ गर्दै अधिकारीहरुले उनलाई जहाजमा चढ्न पठाए ।

आफुलाई एअरपोर्टमा अनावश्यक रुपमा दुख दिइएकोप्रति आफ्नो कुनै गुनासो नभएको जोनको भनाइ छ । तर एकजना सुरक्षा गार्डले आफुलाई कसरी यति ठूलो लिंग भयो ? भनेर सोध्दा रमाइलो लागेको उनी बताउँछन् ।

 Source: Onlinekhabar

3 responses to “लिंगलाई हतियार भनेर तर्सिए एअरपोर्टका कर्मचारी

  1. शिव जी त्यो लिंग को साइज पनि खुलाउन भहेको भहे अज राम्रो हुने थियो

  2. सामान्य अवस्थामा ९ इन्च तथा उत्तेजित भएको बेला साढे १३ इन्च लामो.

  3. NO ONE LADY NEED THAT KIND OF PENISH….HA HA HA HA

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.