भारतीय रेलमा आगलागी, ४२ को मृत्यु


आन्द्र प्रदेशको नेलोरमा दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा ४२ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त आगलागीमा थप २५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

रेलवेसले मृत्यु हुनेका परिवारलाई ५ लाख रुपैयाँका दरले तथा गम्भीर घाइतका परिवारलाई एक लाख रुपैयाँ र सामान्य घाइतेका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । 

रेलबाट ६६ यात्रुलाई सकुशल उद्दार गरिएको जनाइएको छ । आगलागी हुने बेलामा रेल ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको र सबै यात्रुहरु सुतिरहेको बताइएको छ । 
Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.