Daily Archives: 30/07/2012

जलकुन्डी झारले फेवातालमा हैकम जमाउन छाडेन,सर सफाई गर्दा हैरान छन डुंगा व्यावासायी र संस्थाहरु


ईन्द्र भुसाल,पोखरा-नेपालको दोस्रो ठुलो शहर पोखरा आफैमा अतिनै सुन्दर छ भने माछापुछ्रे हिमालको छाया फेवातालको आगनमा देखिने भएकोले फेवाताल घुम्न आउने कुनै पनि स्वदेशी देखी बिदेशी पर्यटकको मन अतिनै लोभिने गर्दछ । नेपालको पर्यटन क्षेत्रमा छुट्टै किसिमको बिशेषता बोकेको यो फेवाताल केही बर्षयता पानीमा उम्रने जलकुन्डी झारको मारमा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भारतीय रेलमा आगलागी, ४२ को मृत्यु


आन्द्र प्रदेशको नेलोरमा दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा ४२ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त आगलागीमा थप २५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

लिंगलाई हतियार भनेर तर्सिए एअरपोर्टका कर्मचारी


अमेरिकाको सन फ्रान्सिस्को एअरपोर्टका कर्मचारीलाई हालै लाजमर्नु भयो । एक व्यक्तिको लिंगलाई हतियार भन्दै छामछुम गरेपछि ती लिंगधारी व्यक्तिलाई उठ्नु रिस उठ्यो भने लिंगलाई हतियार सम्भिmने कर्मचारीलाई लाजमर्नु भयो ।

विश्वमा सबैभन्दा लामो लिंग भएको भनिएका जोन फाल्कोन नामका व्यक्तिको लिंगका कारण एअरपोर्टका कर्मचारी तर्सिए । पढ्नेक्रम जारी राख्नुहोस्

यी हुन् विश्वका सबैभन्दा महंगा मोबाइल फोन


मध्यमवर्गीय उपभोक्ताका लागि प्रायः सस्तो मूल्यका मोबाइल फोन पहिलो रोजाइमा पर्छन् । सस्तो, राम्रो र बलियो भन्ने मन्त्रालाई आत्मसात् गर्छन् सामान्य उपभोक्ताहरु ।तर विश्वमा यस्ता धनाढ्यहरु पनि छन् जसको लागि पैसाको कुनै परवाह हुँदैन । आफ्नो चाहनाको वस्तु तथा सेवा लिनका लागि उनीहरु जुनसुकै मूल्य तिर्न समेत पछि पर्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

असमको जातीय हिंसामा सय नेपालीभाषी विस्थापित


रेवतीरमण सापकोटा, उदलगुरी (असम), साउन १५ – उत्तर पूर्वी भारतको असममा भएको साम्प्रदायिक हिंसाका कारण सय नेपालीभाषी विस्थापित भएका छन्। आदिवासी बोडो र अल्पसंख्यक मुसलमानबीच साम्प्रदायिक हिंसात्मक घटनापछि सुरक्षा खोज्दै विस्थापित नेपालीभाषी चिराङ जिल्लामा शरण लिन पुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षा मन्त्रालय आजदेखि सिंहदरबारमा


काठमाडौं, साउन १५- केशरमहलमा रहेको शिक्षा मन्त्रालय आजदेखि सिंहदरबारमा सर्ने भएको छ। सिंहदरबारको संसद् सचिवालयसँगै बनेको नयाँ भवनमा आजदेखि मन्त्रालयको काम थालनी गर्न आज शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ भवनको उद्घाटन गर्ने छन् पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कोलोराडो च्यापटरद्वारा १९९औं भानु जयन्ती तथा वार्षिक साधारण सभा, कबि गोष्ठी कार्यक्रम


कोलोराडो/प्रतिनीधी जुलाइे २८ । हिजो मिती ७/२७/१२ का दिन अ.ने.सा.स.कोलोराडो च्याप्टरले १९९ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सम्पन्न गर्‍यो । उक्त कार्यक्रमकी संचालिका सम्झना आचार्य हुनुहुन्थ्यो भने सभापतिको आसनमा कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्मा हुनुहुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्